Tag: बजार पुँजीकरण

बजार पुँजीकरण देखाएपछिको डाटालाई मात्रै आधिकारिक मान्न नेप्सेको आग्रह

नेप्सेले बिहीबार एक सूचना जारी गर्दै लगानीकर्ता लगायत सरोकारवालाहरुलाई बजार पुँजीकरण देखाएपछिको डाटा मात्र आधिकारिक हुने जानकारी गराएको हो ।

८ महिनामा २९ अर्ब ६२ करोडको धितोपत्र निष्काशन अनुमति

फागुन अन्त्यसम्ममा सूचीकृत सेयरको चुक्ता मूल्य ४ खर्ब ५९ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । सो अवधिमा ४ अर्ब ६९ करोड संख्याको सेयर नेप्सेमा सूचीकृत भएको छ । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले २९ अर्ब ६२ करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशन गर्न अनुमति भएको छ ।