Tag: बेसार

बेसारमै नेपाल परनिर्भर, पाँच महिनामा १४ करोडको आयात

नेपालमा बेसारले उचित बजार नपाएको गुनासो सुनिएपनि नेपालमा बाहिरबाट चालू आर्थिक वर्षको ५ महिनामा १४ करोड भन्दा धेरैको बेसार आयत भएको छ ।