Tag: ‘भाँगे झरना’

आन्तरिक पर्यटकको रोजाइमा टिकटकमा भाइरल ‘भाँगे झरना’ (फोटोफिचर)

रसुवा जिल्लाको उत्तरगया गाउँपालिका– २ डाँडागाउँमा पर्ने 'भाँगे झरना'मा आन्तरिक पर्यटकहरुको घुइँचो लाग्न थालेको छ । सामाजिक सञ्जाल टिकटक र फेसबुकको माध्यमबाट प्रचारमा आएको झरनामा रमाउन टाढाटाढाबाट मानिसहरु पुग्न थालेका छन् ।