Tag: महालक्ष्मी बैंक

महालक्ष्मी बैंकले ल्यायो विशेष कर्जा योजना, ९.९९ प्रतिशत ब्याजमा आवास...

आवास कर्जा अन्तर्गत ऋणिका लागि निर्माण लागतको शतप्रतिशत कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम ३० वर्ष, दुई वर्षसम्म ब्याजमात्र भुक्तानी गर्न सकिनेछ भने घर निर्माणमा अग्रिम कर्जा प्रवाह तथा निःशुल्क दुर्घटना बीमा जस्ता आकर्षक सुविधाहरु प्रदान गर्ने बैंकले जनाएको छ ।