Tag: महिलाका लागि सबैभन्दा सुरक्षित देश अष्ट्रेलिया

महिलाका लागि सबैभन्दा सुरक्षित देश अष्ट्रेलिया, पपुवा न्युगिनी असुरक्षित

रिपोर्टमा १९५ मध्ये जम्मा ५८ देशको मात्र अपराधको अभिलेख विश्वसनीय पाइएको रिपोर्टले जनाएको छ । पछिल्लो एक वर्षमा भएका बलात्कार, श्रम शोषण, हिंसा लगायतका अपराधका पीडितको प्रतिशतलाई आधार बनाएर यो सर्वेक्षण गरिएको थियो ।