Tag: राष्ट्रिय भिटामिन ए कार्यक्रम

राष्ट्रिय भिटामिन ए कार्यक्रम मंसिर ११ र १२ गते सञ्चालन हुने

सरकारले हरेक वर्ष वैशाख र कात्तिक महिनामा पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाउने अभियान चलाउँदै आएको छ ।