Tag: रोजगारीको लागि भारत जानेको लर्को

रोजगारीको लागि भारत जानेको लर्को, १५ दिनमै १२ हजार नेपाली...

दसैँ सकिएलगत्तै रोजगारीका लागि फेरि भारत जाने नेपालीको सीमा नाकामा घुइँचो लागेको छ । भारतमा कोरोना भाइरसको महामारीका बीच भारत प्रवेशका लागि कैलालीको त्रिनगर गौरीफन्टा नाकामा लर्को लागेको हो ।