Tag: शोधनान्तर .६७ अर्ब ६३ करोड रुपैयाँ बचतमा

शोधनान्तर ६७ अर्ब ६३ करोड रुपैयाँ बचतमा

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७ करोड ८५ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५६ करोड ६२ लाखले बचतमा रहेको छ