संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले कोभिड १९ महामारी रोक्न चालिएका कदम तथा यात्रा प्रतिबन्धहरुले नेपालको पर्यटन क्षेत्रमा ६० अर्बभन्दा बढिको घाटा व्यहोर्नु परेकाले यसको पुनर्उत्थान चुनौतिपूर्ण रहेको बताएका छन् ।
कोरोनाभाइरस र व्यवसाय सञ्चालनमा लागेको प्रतिवन्धका कारण धरासायी बन्दै गएको पर्यटनलाई संकटबाट उठाउनको लागि विशेष व्यवस्था गर्न नेपाल उद्योग परिसंघले सरकारसँग माग गरेको छ ।