Tag: सभामुख शपथग्रहण

प्रधानमन्त्रीको मलिन अनुहार असन्तुष्टिको झल्को कि अस्वस्थता

प्रधानमन्त्री केपी शर्मा ओली ठट्टा गर्न माहिर नेता मानिन्छन्। ठट्टा गर्ने क्रममा आलोचना र वाहवाही दुवै बटुल्दै आएका छन् । हरेक कार्यक्रममा प्रधानमन्त्री ओलीले उखान टुक्का नसुदाउँदा खल्लो बन्न गरेको छ । सधैं हँसिलो अनुहारमा देखिने ओली शपथग्रहण समारोहभर एकपटक पनि मुस्कुराएनन् । उनको अनुहारमा एक खालको तनाव देखिन्थ्यो ।