Tag: सिआइपी सम्मान

२५ व्यवसायीलाई सिआइपी सम्मान, सम्मानितले के पाउँछन् सुविधा ?

मुलुकको अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका विभिन्न १३ विधाका २५ व्यवसायी ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ (सिआइपी) बाट सम्मानित भएका छन् ।