आन्तरिक राजश्व कार्यालयले धितोपत्र कारोबारमा हुने पूूँजीगत लाभकर अब विद्युुतीय प्रणाली९इटीडीएस०मार्फत दाखिला भएको अवस्थामा सम्बन्धित लाभग्राही प्राकृतिक व्यक्तिले जुनसुकै राजश्व कार्यालय वा करदाता कार्यालयबाट करचुुुक्ता प्रमाणपत्र लिन सक्ने व्यवस्था गरेको छ ।