Tag: २० अर्बको विकास ऋणपत्र

२० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, क-कसले पाईन्छ किन्न...

ऋणपत्रमा बुधबार दिउँसो ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणालीमार्फत इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन्।