Tag: अवैध बालुवा उत्खनन

अवैध गिट्टी-बालुवा उत्खननको विरोध गर्ने युवकको ट्रिपरले किचेर हत्या

साथी रोशन यादवसँग मोर्निङ वाक गएको समयमा ना ७ ख ६४१३ नम्बरको ट्रिपरले किचेको थियो। उनलाई अवैध बालुवा उत्खननको विरोध गरेका कारण उत्खननमा संलग्न मजदुरहरुले नै ट्रिपरको टायरमुनि हालेको स्थानीयले दावी गरेका छन् ।