Tag: आर्थिक वृद्धि

८.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य भेट्टाउन कठिन

चालू आवको फागुन ५ सम्म ३३ प्रतिशतमात्र बजेट खर्च भएको छ । चालुु आर्थिक वर्षको ७ महिनामा सरकारले चालुतर्फको बजेट ४०.३३ प्रतिशत, पुँजीगततर्फ १९.३३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २५.१२ प्रतिशत खर्च गरेको छ।