Tag: काठमाडौं उपत्यका विकास प्राधिकरण

सरकारी जग्गा अतिक्रमण गरेर बनाएका संरचना हटाउन प्राधिकरणले समेत दियो ३५...

काठमाडौं उपत्यका विकास प्राधिकरणले खोलालगायतका जग्गा अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउने गरी अल्टिमेटम दिएको छ । ३५ दिनभित्र त्यस्ता संरचना नहटाए प्राधिकरण आफैँले हटाउने भएको छ ।