Tag: कोरोना बीमित

कोरोना बीमितको सही विवरण ७ दिनभित्र नपठाए प्रमाणीकरण लागि अयोग्य ठहरिने...

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बीमा दाबी प्रमाणीकरणका लागि बीमितको सही विवरण सात दिनभित्र पठाउन कोरोना परीक्षण अनुमति पाएका प्रयोगशालालाई निर्देशन दिएको छ ।