Tag: कोहलपुर–नेपालगञ्ज सडकखण्ड

ठेकेदारको लापरवाहीले सडकको यस्तो दुर्दशा, यो नाली हो कि धराप ?...

कोहलपुर नगरपालिकाले त्रिभुवन माध्यमिक विद्यालयको साइडदेखि गोल्छासम्म नाली निर्माण गर्ने गरी १ करोड १५ लाख बजेट विनियोजन गरे पनि ठेकेदारले लापरबाही गर्दा राज्यको करोडौ रुपैयाँको योजना अलपत्र परेको हो ।