Tag: चिसोमा बच्चाको हेरचाह कसरी गर्ने ?

चिसोमा बच्चाको हेरचाह कसरी गर्ने ? (टिप्स सहित)

यस मौसममा बच्चालाई जति नै कपडा लगाईदिए पनि उनीहरुलाई चिसो लाग्छ । खासमा मौसम परिवर्तनको असर उनीहरुलाई धेरै हुन्छ जसको रोगसँग लड्ने क्षमता कमजोर हुन्छ । यस मौसममा बच्चाहरुलाई रुघाखोकी र घाँटीमा संक्रमण हुने खतरा बढी हुन्छ ।