Tag: तनाव बढी

सामान्यभन्दा बौद्धिक परिवारका बालबालिकामा तनाव बढी

स्विडेन र जर्मनीका अन्वेषकहरूको एक समूहले ‘फ्रन्टियर्स इन साइकियाट्रिक’ नामक अनुसन्धानमुलक जोर्नलमा हालै सार्वजनिक प्रतिवेदनमा प्रथम वर्षका छात्राहरूको कपालको विश्लेषण गरेर यो तथ्य पत्ता लगाएको हो।