Tag: थापाथलीस्थित परोपकार प्रसुती गृह

प्रसूति गृहमा मृत घोषणा गरी फ्याँकिएको शिशु ८ घण्टापछि रुन थालेपछि…

प्रसूति गृहको बच्चा विभागकी प्रमुख डा. कल्पना सुवेदीले भने यस्तो बच्चा बाँच्यो भने आश्चर्य हुने बताइन् ।‘बाँच्ने सम्भावना अति कम हुन्छ भनेर हामीले उहाँहरुलाई जानकारी दियौं । हाम्रोमा भेन्टिलेटर खाली थिएन्,’ डा. सुवेदीले भनिन्, ‘अन्त लानुहुन्छ कि माया मार्नुहुन्छ भन्दा बाँच्न सक्दैन भने ठिकै छ भनेकाले उहाँहरुलाई हस्ताक्षर गर्न लगाइएको हो ।’