Tag: दशैंमा मासु किन्दा र पकाउँदा

दशैंमा मासु किन्दा र पकाउँदा यी कुरामा ध्यान दिनुहोस्

दशैंको उल्लासमा मासु विशेष परिकारको रुपमा अगाडि आउँछ । मासु विनाको दशैं कतिका लागि खल्लो हुनसक्छ । दशैको लागि राँगा, भैंसी, बोका, च्याङ्ग्रा, कुखुरा, हास, माछा लगायत थरीथरीका मासु पाक्ने गर्छ ।