Tag: नेपालको नयाँ नक्सा सावर्जनिक

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा सावर्जनिक

सरकारले दुई दिन अगाडी मन्त्रिपरिषद्बाट पास गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा बुधबार सार्वजनिक गरेको छ। भूमिसुधार मन्त्रालयले औपचारिक कार्यक्रममार्फत नयाँ नक्सा सार्वजनिक गरेको हो ।