Tag: नेपाल म्यानमार उद्योग वाणिज्य संघ

नेपाल म्यानमार चेम्बरको नयाँ कार्यसमितिः अध्यक्षमा शिवकुमार अग्रवाल

नेपाल म्यानमार उद्योग वाणिज्य संघले व्यवसायी शिवकुमार अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।