Tag: नेपाल विज्ञापन संघ(आन)

विज्ञापन संघमा सोम धितालको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति चयन

संघको साधारण सभाले तीन वर्षका लागि धितालको नेतृत्वका लागि नयाँ कार्यसमिति पनि चयन गरेको छ । संघको विधानअनुसार बरिष्ठ उपाध्यक्ष सोमप्रसाद धिताल स्वतः अध्यक्ष बनेका हुन् । धिताललाई साधारणसभाले निर्विरोध अध्यक्षको घोषणा गरेको हो ।