Tag: ‘नेपाल व्यवसाय शिखर सम्मेलन

‘नेपाल व्यवसाय शिखर सम्मेलन २०२३’ आयोजना हुने

नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजना र संघीय सरकारका विभिन्न मन्त्रालयहरुको साझेदारीतामा नेपाल व्यवसाय शिखर सम्मेलन २०२३ आयोजना हुने भएको छ।