Tag: नेप्से २००० विन्दुमा

नेप्से २००० विन्दुमा, ७ अर्ब ४० करोडको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अंकले बढेको छ । केहि दिनदेखि दैनिक नयाँ रेकर्ड राखेको नेप्से मंगलबार ३.३५ अंकले बढेर २०००.४० विन्दुमा कायम भएको हो ।