Tag: प्रकृतिको विनाशको असर

प्रकृतिक विनाशको असर: ५० वर्षमा हड्डीधारी जीवहरूको संख्या दुई तिहाइले कमी

अन्धाधुन्द विकास र उच्च उपभोगको चापले गर्दा पृथ्वीमा पाँच दशकभित्र मात्र हड्डीधारी जीवहरूको संख्यामा ६८ प्रतिशत जति कमी आएको अनुमान छ। चरा, माछा, स्तनधारी, उभयचर र घर्सने जनावरको विश्वव्यापी सङ्ख्या दुई तिहाइभन्दा बढी घटेको छ ।