Tag: बजाज मोटरसाइकल

बजाजको नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस नेपालमा, कस्ता छन् विशेषता ?

बजाज मोटरसाइकलका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नेपालमा नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस भित्र्याएको छ ।

बजाज मोटरसाइकलको चाडपर्व अफर ‘रोजेरै खुसी’, खरिदमा तीन विकल्प रोज्न सकिने

दशैं र तिहार चाडपर्वको विशेष उपलक्ष्यमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘खुसी खोज्ने होइन रोज्ने’ भन्ने नाराका साथ ‘रोजेरै खुसी’ योजना सार्वजनिक गरेको छ ।