Tag: बारामा बस दुर्घटना

बारामा बस दुर्घटनामा १६ को मृत्यु, १५ जनाको पहिचान

जीतपुर सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा ज्यान गुमाएका १६ जनामध्ये १५ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । हेटौँडा अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका १२ जना, चुरेहिल अस्पतालमा दुई जना, सहकारी अस्पतालमा एक जना र भरतपुर लैजाने क्रममा एक जनाको ज्यान गएको छ ।