Tag: बिरामी हुनबाट

चिसोमा बिरामी हुनबाट कसरी बच्ने ? यस्ता छन् उपाय

चिसोका कारण प्राय मानिसलाई विरामी पार्ने गर्छ । रुघाखोकी, निमोनिया जस्ता रोग लाग्ने मात्रै होइन हात खुट्टा सुन्निने पनि गर्छ । हातखुट्टा सुन्निने, एलर्जी हुने, चाया–पोतो बढ्ने जस्ता समस्या देखा पर्छन्।