Tag: बैंकको खराब कर्जा

बैंकको खराब कर्जा बढ्यो, सरकारी बैंक अग्रपंक्तिमा

निक्षेप संकलन, कर्जा लगानी, खुद आम्दानी लगायत सूचकमा पहिलो नम्बरमा रहेको राष्ट्रिय वाणिज्य बैंक खराब कर्जामा पनि पहिलो नम्बरमै रहेको छ । निजी क्षेत्रको लगानी रहेको खराब कर्जा धेरै हुनेमा प्रभु बैंक देखिएको छ ।