Tag: भिडियो गेम खेल्न प्रतिबन्ध

बालबालिकालाई हप्तामा तीन घण्टा भन्दा बढी भिडियो गेम खेल्न प्रतिबन्ध

यसअघि बालबाकिाले गेममा महिनाको ४०० युआन भन्दा बढि खर्च गर्न नपाउने नियम लागू गरेको थियो । चीनमा ओनर अफ किङ, पब्जि, क्रसफायर जस्ता गेमहरु बालबालिकाका माझ लोकप्रिय छ ।