Tag: भोलोदिमिर जेलेन्स्की

‘रुस-युक्रेन वार्ता विफल भए तेस्रो विश्वयुद्ध’

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी अतिक्रमण अन्त्य गराउने वार्ता विफल हुनुको अर्थ तृतीय विश्वयुद्ध हुने बताएका छन्। सीएनएन टेलिभिजनसँग आइतवार कुरा गर्दै जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष कुरा गर्न आफू तयार रहेको बताएका छन् ।