Tag: मेकअप

यसरी गर्नुहोस् घरमै बसेर तीजमा विशेष मेकअप

सबै महिलाले तीजमा विशेष मेकअप गर्न खोज्छन्न । महिलाको विशेष चाड भएकाले आफूलाई सुन्दर बनाउन जोकोहीको प्रयास गर्छनै । यो चाडमा धेरैले सोह्रश्रृंगार गर्नुपर्छ भन्ने मान्यता पनि राख्छन् ।