Tag: मेस्सीले राखे कीर्तिमान

स्पेनिस ला लिगा: बार्सिलोना बराबरीमा रोकियो, मेस्सीले राखे कीर्तिमान

स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना बराबरीमा रोकिएको छ । शनिबार सम्पन्न खेलमा बार्सिलोना भलेन्सियासँग २-२ गोलको बराबरीमा रोकिएको हो ।