Tag: मोबाइल क्रेज

मोबाइल क्रेज ! हरेक मानिस दैनिक कति घण्टा मोबाइलमा बिताउँछन् ?

मोबाइलप्रति बालबालिका देखि ठूला व्यक्तिहरूको रुचि दिनप्रतिदिन बढ्दो छ । ठूला व्यक्तिका लागि सञ्चार माध्यम बनेको मोबाइल बालबालिकाका लागि भने मनोरञ्जनको माध्यम बनिरहेको छ ।