Tag: मौसम फेरिँदा कोेरोनाको प्रभाव कस्तो पर्छ

‘मौसम फेरिँदा कोेरोनाको प्रभाव कस्तो पर्छ भन्ने कुनै प्रमाण छैन्’ –...

पृथ्वीको उत्तरी ध्रुवमा गर्मी यामको आगमनसँगै कोरोना भाइरसमा कस्तो प्रभाव पर्छ भन्ने पनि स्पष्ट नरहेको उनको भनाई छ । यसले गर्दा मौसमले कोरोना भाइरसको प्रभाव कम वा बढी हुन्छ भन्ने भ्रममा नपरी सावधानी अपनाउन उनले सुझाव दिएका छन् ।