Tag: ‘यमपञ्चक’ ? यसका पाँच दिन र सामाजिक महत्व

किन भनियो तिहारलाई ‘यमपञ्चक’ ? यसका पाँच दिन र सामाजिक महत्व

सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दू शास्त्रमा उल्लेख गरिएको छ ।