Tag: राजस्व तिर्न

कर तिर्न सरकारको ताकेता, जेठ २५ भित्रै नतिरे ब्याज र जरिवाना

आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै जेठ २५ गतेभित्र कर बुझाएर शुल्क, थप दस्तुर, ब्याज र जरिवानाबाट बच्न आग्रह गरेको छ । सरकारले चैत र वैशाख महिनामा अधिकांश करको भुक्तानी गर्ने समयावधि २५ जेठसम्मका लागि बढाएको थियो ।