Tag: रेनो क्वीड

रेनोको नयाँ क्वीड नेपालमा सार्वजनिक, मूल्य २५ लाखबाट शुरु

रेनोले सोमबार नयाँ क्वीड गाडी रु २४ लाख ९९ हजारको शुरुवाती मुल्यमा सार्वजनिक गरेको छ ।