Tag: रेमिट्यान्स अब सोझै ‘खल्ती’ मा

जापान र कोरियाको रेमिट्यान्स अब सोझै ‘खल्ती’ मा

सिटी एक्स्प्रेस मनी ट्रान्सफरसँगको सहकार्यमा उसको भगिनी संस्था सिटी एक्सप्रेस मनी टान्सफर जापान र दक्षिण केरियाको जी मनी ट्रान्सफरमार्फत खल्ती मेबाइल वालेटमा सीधै विप्रेषण भित्र्याउन थालेको हो ।