Tag: रेल

नेपालमै रेलको ड्राइभर बन्न चाहनु हुन्छ ? यस्तो तोकियो योग्यता

तपाई नेपालमै रेलको ड्राइभर बन्न चाहनु हुन्छ ? त्यसो हो भने अब आफ्नो करियर यसतर्फ केन्द्रित गर्न सक्नुहुन्छ । किनकी पछिल्लो समय सरकारले रेल पूर्वाधारलाई समेत उच्च प्राथमिकताका साथ अगाडी बढाइरहेको छ । सोही अनुसार रेलको चालक र सहचालक बन्ने सम्बन्धी योग्यता समेत तोकिएको छ ।