Tag: लोकेन्द्र विष्ट मगर

राजनीतिप्रतिको वितृष्णाले कृषि कर्मको बाटो देखेको त्यो क्षण…

मैले खेती गरिरहेको ब्ल्याक राइस र ड्रागन फल दुवै नेपालका लागि सम्भावना भएको र उपयुक्त नगदे बाली हो । ब्ल्याक राइस समुन्द्र सतहबाट एक हजारदेखि २२ सय मिटरसम्मको उचाइमा राम्रो हुन्छ भने यो मध्यपहाडी खालको भूगोलमा उपयुक्त हुन्छ ।