Tag: वायुसेवा सञ्चालक

उडान तालिका संशोधन नभए आन्तरिक उडान बन्द गर्ने वायुसेवा सञ्चालकहरूको चेतावनी

वायु सञ्चालक संघ नेपालले नेपाल नागरिक उड्डयन प्राधिकरणले लागू गर्ने भनेको रात्रिकालीन उडानको योजनालाई कार्यान्वयन गर्न नसक्ने जनाएको छ।