Tag: विद्युतीय चुल्हो

प्रधान सेनापतिलाई उर्जा मन्त्रीको आग्रह-‘सेनाको भान्सामा विद्युतीय चुल्हो प्रयोग गर्नुस्’

मन्त्रालयमा भएको भेटमा उनले सेनाको भान्सामा प्रयोग भइरहेको अन्य इन्धनलाई बिजुलीले विस्थापित गर्नुपर्नेमा जोड दिइन् । ‘अब नेपाली सेनाका भान्सामा जलविद्युत नै प्रयोग गरौँ, त्यसका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्न मन्त्रालय तयार छ ।’