Tag: विद्युती सवारी चार्जिङ स्टेसन

२५ स्थानमा चार्जिङ स्टेसन बनाइँदै, सञ्चालन तथा सुरक्षाको जिम्मा प्रहरीले गर्ने

विभिन्न स्थानमा २५ वटा विद्युती सवारी चार्जिङ स्टेसन निर्माण तथा सञ्चालनका लागि नेपाल विद्युत प्राधिकरण र नेपाल प्रहरीबीच समझदारी भएको छ । सोमबार विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण तथा सञ्चालन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।