Tag: विश्व ब्याडमिन्टन

नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टन वरियताको १० औँ स्थानमा

काठमाडौं, २२ फागुन । नेपालका युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल विश्व ब्याडमिन्टन वरियताको १० औँ स्थानमा उक्लीएका छन् । विश्व ब्याडमिन्टन महासङ्घको ताजा तालिका अनुसार...