Tag: शिल्पा सेट्टी

शिल्पा सेट्टीका पतिलाई २३ जुलाईसम्म हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं, ५ साउन । पोर्न भिडियो बनाएको विषयमा पक्राउ परेका बलिउड नायिका शिल्पा सेट्टीका पति राज कुन्द्रालाई हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।...