Tag: साग समापन

साग समापन: भिडियो कन्फ्रेन्सबाट प्रधानमन्त्रीको सम्बोधन,ठाउँ-ठाउँमा ठूला स्क्रिन

औपचारिक कार्यक्रममा ४ वटा मन्तव्य पछि १४ औं सागका लागि पाकिस्तान हस्तान्तरण गरिनेछ। पाकिस्तानले चाहे आधा घन्टा कार्यक्रम हुने र नचाहे सांस्कृतिक कार्यक्रम शुरु हुनेछ।